जबसम्म नागरिकको जीवनमा आशाको दियो बल्दैन, गणतन्त्रको लक्ष्य पूरा हुँदैन: राष्ट्रपति पौडेल
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवस सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति पौडेलसहित विशिष्ट व्यक्तिको सहभागिता
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले नेपाली नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी गरेको र यो व्यवस्था राष्ट्र निर्माणको एक महान् प्रेरणा र अभिभारा भएको बताएका छन्। गणतन्त्र फगत एक राजनीतिक व्यवस्था मात्र नभएर आचरणशील राजनीतिक, आर्थिक र सामाजिक जीवन पद्धति भएको स्पष्ट पार्दै उनले नयाँ सरकारले जनताको चाहनाअनुसार समृद्धिका लागि सुशासन, आर्थिक पुनरुत्थान र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतालाई मार्गदर्शन बनाउने बताए। नागरिकको जीवनमा आशाको दियो नबले सम्म गणतन्त्रको लक्ष्य पूरा नहुने उल्लेख गर्दै उनले निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको गणतन्त्रले सिंहदरबारको अधिकार गाउँ-गाउँसम्म पुर्याएको बताए।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›