२१७ हस्पिटललाई स्वास्थ्य बीमा बोर्डले गर्यो १ अर्ब ३ करोड भुक्तानी
▸ यस स्टोरीको अंश: नेपाली सेनाद्वारा दाङमा स्वास्थ्य शिविर, सयौं लाभान्वित
स्वास्थ्य बीमा बोर्डले स्वास्थ बीमा कार्यक्रममा आबद्ध २१७ वटा सेवा प्रदायक स्वास्थ्य संस्थालाई १ अर्ब बढी भुक्तानी गरेको छ । बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई १ अर्ब ३ करोड २४ लाख ७७ हजार ८०२ भुक्तानी गरेको हो । उक्त रकम सम्बन्धित स्वास्थ्य संस्थाको बैंक खातामा पठाइएको बोर्डले उल्लेख गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित