गत भदौ २४ गतेको घटनाको छानबिन गर्न एमालेकाे माग
▸ यस स्टोरीको अंश: सांसद हमालले भदौ २४ को घटनाको छानबिन र सिंहदरबार पुनर्निर्माणबारे प्रश्न गरिन्
नेकपा एमालेकी सांसद टुकाभद्रा हमालले गत भदौ २४ गतेको घटनाको छानबिन गर्न माग गरेकी छन्। उनले सिंहदरबार बन्ने योजनाबारे पनि सरकारसँग जानकारी माग गरेकी छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित