वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

यस स्टोरीको अंश: वैदेशिक रोजगारीमा ठगी गर्ने ६ जना पक्राउ, ९७ लाखभन्दा बढी ठगी गरेको आरोप
www.reportersnepal.com · 2 दिन अघि

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूले क्यानडा, न्यूजिल्याण्ड, युके, अमेरिका, युएई र सर्बिया पठाइदिन्छु भन्दै पीडितहरूबाट लाखौं रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू