राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारबाट १४ जना पुरस्कृत

यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा १४ उत्कृष्ट कृषकलाई राष्ट्रिय पुरस्कार प्रदान
www.imagekhabar.com · 1 दिन अघि

सरकारले देशभरबाट १४ जना उत्कृष्ट किसानलाई सम्मानसहित राष्ट्रिय पुरस्कार प्रदान गरेको छ । शीतल निवासमा शुक्रबार एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले जनही दुई लाख रुपैयाँ पुरस्कारसहित उत्कृष्ट १४ जनालाई सम्मान गर्नुभएको हो । सम्मानित हुने कृषकहरु प्रदेशगत रुपमा देशभरबाट छनोट गरिएको कृषि मन्त्रालयले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू