मन्त्रिपरिषद् बैठक बोलाइयो, संसदमा पेश हुने बजेट पारित गर्ने
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
आज मन्त्रिपरिषद् बैठक बस्दैछ । दिउँसो साढे २ बजे बोलाइएको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ का लागि संसदमा पेश गरिने बजेट स्वीकृत गर्ने कार्यसूची रहेको अर्थ मन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि दिउँसो ४ बजे सिंहदरबारमा बस्ने संघीय संसदको संयुक्त बैठकमा बजेट पेश हुने छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित