पूर्वी पहाडमा बाँदर आतङ्क : खाद्य सङ्कटको जोखिम बढ्दो
▸ यस स्टोरीको अंश: कैलालीमा अत्यधिक गर्मीले विद्यार्थी बेहोस, पठनपाठन प्रभावित
कोशी प्रदेशका पहाडी जिल्लामा बाँदरको आतङ्क तीव्र बन्दै गएपछि खाद्य सङ्कटको जोखिम बढेको छ । बाँदरले मकै, कोदो, गहुँ, आलु, फलफूल तथा तरकारी खेती नष्ट पार्दा किसान सङ्कटमा परेका छन् । बाँदर आतङ्कका कारण खेतीयोग्य जमिन बाँझो छाड्ने र युवा पलायन हुने क्रम बढेको छ । यसको नियन्त्रणका लागि राष्ट्रिय नीति आवश्यक रहेको विज्ञहरू बताउँछन् ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›
सम्बन्धित