कोसीमा विपद्सम्बन्धी कार्यविधि कार्यान्वयनमा, तत्काल राहतलाई आकस्मिक कोष

यस स्टोरीको अंश: कास्कीमा असारदेखि भदौसम्म नदीजन्य पदार्थ उत्खननमा रोक
baahrakhari.com · 1 दिन अघि

कोसी प्रदेश सरकारले सम्भावित विपद्का घटनामा परेका सर्वसाधारणको खोज, उद्धार तथा राहत वितरणसम्बन्धी कार्यविधि जारी गरेको छ। यस वर्ष मनसुन अवधिमा बाढीपहिरोको उच्च जोखिम रहेकाले विपद् प्रतिकार्यका लागि आकस्मिक कोष घोषणा गरिएको छ र प्रभावितलाई राहत वितरण गरिनेछ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू