प्रधानमन्त्री भेट्दै २२ ईयू कूटनीतिज्ञ, नेपाली विमानमा १३ वर्षदेखिको कालो सूची हट्ला ?
▸ यस स्टोरीको अंश: निलम पौडेलले सगरमाथा आरोहण गरी पहिलो ट्रान्स महिला बनिन्
२० मंसिर २०७० (सन् २०१३ डिसेम्बर ५)मा युरोपेली संघले नेपाली विमानलाई आफ्नो आकाशको कालो सूचीमा राखेको ठीक १२ वर्षमा नेपाल पाइलट समिट २०२५ आयोजना भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका कार्यकारी महानिर्देशक देवचन्द्र लाल कर्णले मन्त्रीलाई सार्वजनिक रूपमै भनिदिए, ‘हाम्रो प्राविधिक समस्या केही छैन । समस्या राजनीतिक हो । त्यसलाई तपाईंहरूले मिलाउनु ।’ अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ)ले सन् २०१७ को जुलाईमा नेपाललाई ‘सिग्निफिकेन्ट सेक्युरिटी कन्सर्न’बाट बाहिर निकालेको थियो । तर, युरोपेली संघले भने अटेर गरेर अझै कालो सूचीमा राखेको छ ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›