सदनमा सांसदको कहर : ‘ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा तर कर्णालीमा डोकोमा बिरामी बोक्नुपर्ने बाध्यता

यस स्टोरीको अंश: सदनमा सांसदको गुनासो: काठमाडौंमा विकासको चर्चा, कर्णालीमा डोकोमा बिरामी बोक्नुपर्ने बाध्यता
arthadabali.com · 1 हप्ता अघि

सांसद टीका सङ्ग्रौलाले कर्णाली र सुदूरपश्चिम क्षेत्रको विकासको निम्ति राज्यले लगानी बढाउनुपर्ने माग गरेकी छन् । उनले काठमाडौंमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था रहेको बताइन् । सांसद प्रा डा चन्द्रमोहन यादवले धनुषामा डेडिकेटेट ट्रमा सेन्टर निर्माणको काम अगाडि बढाउन माग गरे ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू