प्रतिनिधि सभा सदस्य निर्वाचन विधेयक, २०८३ प्रतिनिधि सभामा पेस
▸ यस स्टोरीको अंश: प्रतिनिधि सभामा निर्वाचन र मतदाता नामावली संशोधन विधेयक पेश
प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभामा पेस गरिएको छ । बुधवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सो विधेयक पेस गरेकी हुन् । त्यसैगरी उनले मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ पनि पेस गरिन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित