नेपालको पहिलो बजेट: ५ करोडको ऐतिहासिक सुरुवात
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गरे, करका दरमा पुनरावलोकन
नेपालमा संसदमार्फत पहिलो पटक बजेट २००८ सालमा प्रधानमन्त्री मातृकाप्रसाद कोइराला नेतृत्वको सरकारमा अर्थमन्त्री सुवर्ण समशेर राणाले प्रस्तुत गरेका थिए । त्यो ५ करोड २५ लाख २९ हजार रुपैयाँको बजेटले नेपालमा औपचारिक बजेट प्रणालीको सुरुवात गरेको मानिन्छ । बजेट भाषण रेडियो नेपालबाट प्रत्यक्ष प्रसारण गरिएको थियो र यसले नेपालमा आधुनिक आर्थिक प्रणाली र संसदीय बजेट परम्पराको आधार तयार गरेको थियो ।
पूरा लेख पढ्नुहोस् (11 मिनेट) ›