पहिलो अर्थमन्त्री सुवर्ण शमशेरलाई सम्झिएर अर्थमन्त्री वाग्लेले सुरु गरे बजेट भाषण
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गरे
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषण सुरु गरेका छन् । बजेट भाषण सुरु गर्दै अर्थमन्त्री डा. वाग्लेले पहिलो अर्थमन्त्री सुवर्ण शमशेर राणालाई स्मरण गरेका छन् । उनले आधुनिक नेपालका प्रथम अर्थमन्त्रीका रुपमा सुवर्ण शमशेरलाई स्मरण गरेका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित