अर्थमन्त्री सुवर्ण शमशेरले ल्याएका थिए नेपालकाे पहिलाे बजेट, विनियाेजन गरिएकाे थियाे ५ करोड २५ लाख

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गरे
arthadabali.com · 1 दिन अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज पहिलोपटक बजेट ल्याउँदैछन् । आगामी आर्थिक वर्ष २०८३-८४ का लागि २१ खर्ब हाराहारीको बजेट आउने अनुमान गरिएको छ । उच्च शिक्षा हार्वर्ड विश्वविद्यालयबाट स्नातकोत्तर पूरा गरेका वाग्लेले अस्ट्रेलियन नेशनल युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएचडी गरेका छन् । नेपाल सरकारअन्तर्गत राष्ट्रिय योजना आयोगमा उपाध्यक्षको रूपमा काम गरिसकेका उनले UNDP मा वरिष्ठ आर्थिक सल्लाहकारका रूपमा पनि काम गरेका थिए । नेपालमा वि.सं २००८ सालबाट बजेटको सुरुवात भएको थियो, जसमा तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेरले पहिलो पटक बजेट प्रस्तुत गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (18 मिनेट)

मिल्दाजुल्दा लेखहरू