कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

यस स्टोरीको अंश: नेपाली चलचित्रको चीनमा प्रदर्शन र विद्यार्थी लक्षित प्रचार
www.reportersnepal.com · 1 दिन अघि

कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु भएको छ । हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल पहिलो पटक नाटकमा अभिनय गरेका छन् भने कलाकार तथा निर्देशक रमेश बुढाथोकी र सुवर्ण थापाको अभिनयले पनि नाटकलाई थप अपेक्षित बनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू