करेन्ट खानेहरु दिनुहोस् ध्यान, चाउचाउ खाएकै कारण जानसक्छ तपाईंको ज्यान ! (भिडियो ब्रिफिङ)

यस स्टोरीको अंश: प्रजनन स्वास्थ्य अधिकार कार्यान्वयनमा कानुनी र प्रशासनिक अड्चन हटाउन सरोकारवालाको जोड
arthasarokar.com · 1 हप्ता अघि

डाक्टरहरुले संसारमा सबैभन्दा खतरनाक १० खत्तम खाने कुराहरुमध्ये एक पर्ने बताएको चाउचाउ, करेन्ट चाउचाउ खान अयोग्य भएको प्रमाणित भएको छ । यशोधा फुड्स नामक कम्पनीले उत्पादन गरेको करेन्ट र लाली चाउचाउ गुणस्तरहीन प्रमाणित भएको छ । कम्पनीले उत्पादन गरेको करेन्ट चाउचाउमा तोकिएबमोजिम एक्सट्राक्टेड फ्याट एसिड भ्यालु नपाइएको भन्दै चेक गरिएका ब्याचको सबै चाउचाउ बजारबाट फिर्ता ल्याउन निर्देशन दिईएको छ ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू