आमाको मायालाई संगीतमा बाँधे सुमन दाहालले, जन्मदिनमा दिए भावनात्मक कोसेली
▸ यस स्टोरीको अंश: आमाको मायालाई संगीतमा बाँधे सुमन दाहालले, जन्मदिनमा दिए भावनात्मक कोसेली
आमाको जन्मदिनमा युवा चलचित्र निर्देशक सुमन दाहालले आफ्नी आमाको जन्मदिनलाई औपचारिक शुभकामनामा सीमित नराखी, आफ्नै सिर्जना, आफ्नै भावना र आफ्नै परिवारलाई समेटेर ‘आमा’ शीर्षकको मर्मस्पर्शी म्युजिक भिडियो तयार पारेका छन् । यो कुनै सामान्य म्युजिक भिडियो मात्र नभएर एउटा छोराको हृदयभित्र लुकेको आमाप्रतिको अथाह प्रेमको अभिव्यक्ति हो ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›