सिनेमाको सेन्ट्रल पोइन्ट उजागर गर्दै ‘रोल नं १’को गीत सार्वजनिक
▸ यस स्टोरीको अंश: चलचित्र ‘रोल नं १’को नयाँ गीत ‘मेरो लागि तिमी’ सार्वजनिक, अभिभावकको त्याग र सन्तानको कथा समेटिएको
चलचित्र ‘रोल नं १’को नयाँ गीत सार्वजनिक भएको छ । ‘मेरो लागि तिमी’ बोलको इमोस्नल गीत सार्वजनिक भएको हो । गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त शिवाकोटीको छ । गीतले सन्तानका लागि आमा–बुबा र आमा–बुबाका लागि सन्तान कति महत्वपूर्ण छन् भन्ने देखाएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›