प्रधानमन्त्री बालेनसँग ईयूमा आबद्ध देशका गैरआवासीय राजदूतहरूको शिष्टाचार भेट [तस्विरहरु]

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेनले युरोपेली संघका राजदूतहरूसँग द्विपक्षीय सम्बन्ध र सहकार्यबारे छलफल गरे
kendrabindu.com · 18 घण्टा अघि

प्रधानमन्त्री बालेन शाहले आज काठमाडौं र नयाँ दिल्लीस्थित युरोपेली संघ (ईयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संयुक्त भेटवार्ता गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू