कोशी प्रदेश सरकारको नेतृत्व अब कांग्रेसले गर्नेछ- विश्वप्रकाश शर्मा

यस स्टोरीको अंश: कोशी प्रदेशमा सत्ता नेतृत्व हस्तान्तरणमा कांग्रेस र एमालेबीच मतभेद
www.setopati.com · 1 हप्ता अघि

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब छिट्टै कोशी प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने बताएका छन्। अहिले पनि कोशी सरकारमा कांग्रेस सहभागी छ, सरकार नेतृत्व भने नेकपा एमालेले गरेको छ। उपसभापति शर्माले अब कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू