एमालेकै सहयोगमा लुम्बिनीमा सरकार बनाउने कांग्रेसको दाबी

यस स्टोरीको अंश: कोशी प्रदेशमा सत्ता नेतृत्व हस्तान्तरणमा कांग्रेस र एमालेबीच मतभेद
www.reportersnepal.com · 4 दिन अघि

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको छ । नेकपा एमालेसँगको अघिल्लो सहमतिअनुसार अबको सरकारको नेतृत्व कांग्रेसले पाउनुपर्ने निष्कर्ष निकाल्दै संसदीय दलले यस्तो निर्णय गरेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू