राष्ट्रिय वाणिज्य वैंकमा पुँजी बृद्धि गर्ने निर्णय
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले १० लाखसम्मको आम्दानीमा कर नलाग्ने घोषणा गरे
सरकारले राष्ट्रिय वाणिज्य बैंकमा पुँजी वृद्धि गर्ने निर्णय गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३र०८४ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय वाणिज्य बैंकमा पुँजी वृद्धि गर्ने निर्णय गर्नुभएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित