लगानी, कृषि र पर्यटन प्रवर्द्धनका लागि सरकारको ध्यानाकर्षण
▸ यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: गत आर्थिक वर्षमा ८३ अर्ब रुपैयाँ बेरुजुटुरिजमफेस काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै कृषि, पर्यटन, युवाको पलायन रोकथाम तथा लगानीमैत्री वातावरण निर्माणका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद महन्थ ठाकुरले गैरआवासीय नेपालीलाई स्वदेशमै लगानी गर्न प्रोत्साहन हुने वातावरण निर्माण गर्न आवश्यक रहेको बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›