तीन दिने भ्रमण सकेर चीनबाट फर्किए ट्रम्प

यस स्टोरीको अंश: सी जिनपिङ र ट्रम्पबीचको भेटले चीन–अमेरिका सम्बन्धमा सकारात्मक संकेत, सहकार्यको अपेक्षा
nagariknews.nagariknetwork.com · 2 हप्ता अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीन दिने चीन भ्रमणबाट फर्किएका छन्। राष्ट्रपति ट्रम्पले शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग अन्तिम चरणको वार्ता गरे। बैठकपछि ट्रम्पले चीनसँग उत्कृष्ट व्यापार सम्झौता भएको घोषणा गरे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू