प्रधानमन्त्रीको साथले डीडीसी उत्पादनको बिक्री ३ सय प्रतिशतसम्म बढ्यो
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहले याक चिजको प्रचार गरेपछि डीडीसी उत्पादनको बिक्री बढ्यो
सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनको बिक्री अचानक बढेको छ । प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमा याक चिज खाँदै गरेको फोटो पोस्ट गरेपछि डीडीसीका उत्पादनको बिक्री २ देखि ३ सय प्रतिशतले बढेको छ । विगतमा व्यवस्थापकीय कमजोरीका कारण करिब २ अर्ब रुपैयाँ सञ्चित नोक्सानीमा रहेको संस्थानले अब प्याकेजिङ, लेबलिङ र ब्रान्डिङमा आमूल परिवर्तन गर्ने योजना बनाएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित