कृषि फार्मले स्थानीय ४० जनालाई रोजगारी

यस स्टोरीको अंश: दाङको कृषि फार्मले ४० स्थानीयलाई रोजगारी दिँदै, वार्षिक २ करोडको कारोबार
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

घोराही उपमहानगरपालिका–२ निमुरियाका हरि जिसीले सुवर्ण कृषि फार्ममार्फत व्यावसायिक कृषि व्यवसाय सञ्चालन गरी स्थानीय ४० जनालाई रोजगारी दिएका छन्। सात वर्षअघि सात कट्ठा जग्गाबाट सुरु गरेको जिसीको तरकारी खेती अहिले १४ बिघामा फैलिएको छ। वार्षिक दुई करोड रुपैयाँको कारोबार गर्ने जिसीले कामदारको ज्यालामा मात्रै झन्डै एक करोड रुपैयाँ वार्षिक खर्च गर्छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू