केपी ओलीको राजीनामाबारे उठेन सचिवालय बैठकमा कुरा
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा नेताहरूको कार्यविभाजन र निर्वाचन समीक्षामा छलफल
नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामाबारे कुनै पनि सदस्यले कुरा उठाएनन् । नेकपा एमालेभित्र पछिल्लो समय पार्टी पुनर्गठनको बहस उठेको थियो । गत फागुन २१ गतेको निर्वाचनमा पार्टीले अनपेक्षित पराजय व्यहोरेको भन्दै विशेष महाधिवेशनसमेत माग भएर हस्ताक्षर संकलन सुरू भएको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›