नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडद्वारा शैक्षिक सामग्री वितरण
▸ यस स्टोरीको अंश: संघीय अनुदान शिक्षकद्वारा महँगी भत्ताको माग, शिक्षामन्त्रीलाई ज्ञापनपत्र
नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शंखरापुर नगरपालिका–०९, इन्द्रायणीस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री, ब्याग तथा कुर्सी वितरण गरेको छ । प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार भण्डारीले गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्नु समाजप्रतिको साझा दायित्व भएको उल्लेख गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›