पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

यस स्टोरीको अंश: पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले ५० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दियो
www.drishtinews.com · 1 हप्ता अघि

पोखरा लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ। यसअघि विशेष अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू