नेपाल वायु सेवा निगम परिसरमा हावाहुरीले रूख ढल्यो (तस्बिरहरू)
▸ यस स्टोरीको अंश: अमेरिकाको डलास सहरमा ग्यास विस्फोट: बालकसहित तीनको मृत्यु, भवन ध्वस्त
बिहीबार साँझको हावाहुरी र वर्षाका कारण नेपाल वायु सेवा निगम परिसरमा रूख ढलेको छ । साँझ ८ बजे तिर ढलेको रूख काठमाडौं महानगरपालिका सहयोगमा हटाइने काम भइरहेको छ । रूख ढल्दा निगमको गेट र पर्खालमा क्षति पुगेको छ भने कुनै पनि मानवीय क्षति नभएको निगमले जानकारी दिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित