सांसद राईको अभिव्यक्तिप्रति आशिकाको आपत्ति
▸ यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीका सांसदद्वारा संसदमा प्लेकार्ड प्रदर्शन, सभामुखको चेतावनी
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले संसदमा राखेको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् । सांसद राईले बाँदरले आम नागरिकलाई दुःख दिएको भन्दै मार्न पाउनुपर्ने माग गरेका थिए । सांसद तामाङले उनको अभिव्यक्ति आपत्तिजनक भएको र त्यो फिर्ता हुनुपर्ने बताएकी छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित