स्वास्थ्यमन्त्री मेहताको भुटानी समकक्षीसँग भेटवार्ता
▸ यस स्टोरीको अंश: स्वास्थ्यमन्त्री मेहता र डब्लुएचओ महानिर्देशकबीच जेनेभामा सहकार्यबारे छलफल
भुटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुक र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताबीच स्वीट्जरल्याण्ड जेनेभामा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७९औँ विश्व स्वास्थ्यसभामा भेटवार्ता भएको छ। भेटवार्तामा उनीहरूबीच दुवै राष्ट्रले एकैखाले साझा स्वास्थ्य चुनौतीको सामाना गरिरहेकाले त्यसलाई समाधान गर्न पारस्परिक सहकार्य आवश्यक रहेकामा जोड दिइएको थियो। भेटका क्रममा स्वास्थ्य क्षेत्रमा लचिलो, समावेशी र जनमुखी स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ पार्ने विषयमा पनि छलफल भएको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›