आकाशमै एकआपसमा ठोक्किए दुई युद्धक विमान
▸ यस स्टोरीको अंश: अमेरिकामा हवाई प्रदर्शनीका क्रममा दुई नौसेनाका लडाकु विमान आकाशमै ठोक्किए, चालक दल सुरक्षित
अमेरिकाको आइडाहो राज्यस्थित माउन्टेन होम वायुसेना केन्द्रमा आयोजित हवाई प्रदर्शन (एअर शो) का क्रममा आइतबार एउटा ठूलो दुर्घटना भएको छ । प्रदर्शनका क्रममा दुईवटा अत्याधुनिक सैन्य विमान आकाशमै एकआपसमा ठोक्किएका हुन् । दुर्घटना भयानक भए पनि विमानमा सवार चारै जना चालक (पाइलट) प्यारासुटमार्फत सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›