विपक्षीको विरोधकाबीच अघि बढ्यो सदन, निर्वाचनसम्बन्धित विधेयक बहुमतले स्वीकृत

यस स्टोरीको अंश: प्रधानमन्त्रीको अनुपस्थितिको विरोधमा विपक्षीको नाराबाजी, निर्वाचन विधेयक बहुमतले स्वीकृत
kendrabindu.com · 6 दिन अघि

विपक्षी दलको विरोधकाबीच सदन अघि बढेको छ । प्रधानमन्त्री बालेन शाहलाई भेटेर फर्किएपछि सभामुख डीपी अर्याल सदनमा पेलेर अघि बढेका हुन् । कानूनमन्त्री सोविता गौतमलाई प्रतिनिधिसभा निर्वाचन पहिलो संशोधन विधेयक विचार गरियोस् भनी प्रस्ताव पेश गर्न समय दिएपछि विपक्षीले नाराबाजी गरिरहेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू