सरकारद्धारा एक वर्षमा ८५ अर्ब २३ करोडकाे भन्सार राजस्व छुट
▸ यस स्टोरीको अंश: महालेखा प्रतिवेदन: आर्थिक वर्ष २०८१/८२ मा ८५ अर्बभन्दा बढी राजस्व छुट, पारदर्शितामा प्रश्नसरकारले एक वर्षको अवधिमा ८५ अर्ब २३ करोड रुपैयाँ बराबरको भन्सार राजस्व छुट दिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औं वार्षिक प्रतिवेदन अनुसार आव २०८१/८२ मा भन्सार राजस्वतर्फ सो छुट दिइएको हो। यस वर्ष साफ्टा सुविधा अन्तर्गत मालवस्तु पैठारीमा भन्सार महसुल ५ अर्ब ७१ करोड छुट दिइएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›