संसद्मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने कांग्रेस संसदीय दलको निर्णय
▸ यस स्टोरीको अंश: कांग्रेसले बजेट अधिवेशनमा पार्टीको भूमिका र रणनीतिबारे छलफल गर्यो
नेपाली कांग्रेसले संघीय संसद्मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने निर्णय गरेको छ। पार्टीको संसदीय दलको बैठकमा आगामी आर्थिक वर्षको बजेट, संसदीय दलको कार्यसमितिका रिक्त पदहरूलाई पूर्णता दिने र संसद्का विषयगत समितिको सम्बन्धमा अध्ययन गर्न संयोजक तोक्ने विषयमा छलफल भएको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित