प्रस्तावित प्रधान न्यायाधीशविरुद्ध परेका उजुरी मंगलबारदेखि अध्ययन गरिने

यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध सात उजुरी दर्ता
prasashan.com · 1 हप्ता अघि

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध परेका उजुरीहरू आगामी मंगलबारदेखि खोल्ने तयारी गरिएको छ। संसदीय सुनुवाइ समिति सचिवालयका अनुसार शनिबार साँझसम्म प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध सात वटा उजुरी दर्ता भएका छन्। उजुरी दर्ता गर्ने समय सोमबार कार्यालय समयसम्म कायम रहने जनाइएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू