प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ जारी, विपक्षी सांसदहरूको विरोध

यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्धका १६ उजुरीमाथि संसदीय सुनुवाइ सुरु
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माको संसदीय सुनुवाइ प्रक्रिया संघीय संसदको संसदीय सुनुवाइ समितिमा सुरु भएको छ । संवैधानिक परिषदको बहुमतले गत वैशाख २४ गते शर्मालाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । समितिमा उनीविरुद्ध १६ वटा उजुरी दर्ता भएका छन् । प्रतिपक्षी दलका सांसदहरूले भने हतारमा सुनुवाइ सक्न खोजिएको भन्दै विरोध जनाएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू