पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन निर्देशन
▸ यस स्टोरीको अंश: पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन पोखरा उपत्यका नगर विकास समितिको निर्देशन
पोखरा बसपार्क क्षेत्रभित्र रहेका पसल कबललगायत सबै संरचना १५ दिनभित्र हटाउन पोखरा उपत्यका नगर विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ । समितिले पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी राजमार्गदेखि दक्षिण, विमानस्थलदेखि उत्तर र पूर्वमा सेती नदी क्षेत्रमा निर्माण गरिएका पसल कबललगायत संरचना हटाई पोखरा बसपार्क निर्माणको प्रक्रियामा सहजीकरण गर्न व्यवसायीहरुलाई सूचित गरेको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›