दक्षिण कोरियाः पूर्वराष्ट्रपति युनकी पत्नीलाई साढे सात वर्ष जेल सजायको माग
▸ यस स्टोरीको अंश: बङ्गलादेशमा नेपाल फेस्टिभल आयोजना गरी दुई देशबीच सांस्कृतिक सम्बन्ध प्रवर्द्धन
दक्षिण कोरियाका विशेष अभियोजनकर्ताले शुक्रवार पूर्वराष्ट्रपति युन सुक–योलकी पत्नी किम केओन–हीलाई भ्रष्टाचार र सरकारी पदको दुरुपयोग गरेको आरोपमा साढे सात वर्षको जेल सजाय माग गरेका छन् । पूर्वराष्ट्रपतिको दम्पती संलग्न भ्रष्टाचार प्रकरणको अनुसन्धान गरिरहेको स्वतन्त्र काउन्सिल मिन जुङ–की नेतृत्वको टोलीले सियोल केन्द्रिय जिल्ला अदालतसमक्ष किमलाई सात वर्ष ६ महिनाको कारावास सजाय तोक्न माग गरेको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›