अमेरिकामाथि नेपालको ९ विकेटको शानदार जित

यस स्टोरीको अंश: कुशल भुर्तेलको शतकमा अमेरिकामाथि नेपालको ९ विकेटको शानदार जित
nayapage.com · 1 हप्ता अघि

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा संयुक्त राज्य अमेरिका (यूएसए) माथि ९ विकेटको शानदार जित दर्ता गरेको छ । त्रिवि क्रिकेट मैदानमा अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको १२० रन र आशिफ शेखको ५८ रनको मद्दतले खेल सकिन १३ ओभर बाँकी छँदै १ विकेटको क्षतिमा सहजै पार गर्‍यो । कुशल भुर्तेलले ११८ बलमा १२० रनको अविजित इनिङ खेल्दै आफ्नो करियरको दोस्रो ओडीआई शतक पूरा गरे ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू