पोखराका सार्वजनिक बसलाई विद्युतीय बसले प्रतिस्थापन गरिने

यस स्टोरीको अंश: सरकारले मुलुकलाई ‘आरोग्य पर्यटन’को गन्तव्यका रूपमा विकास गर्ने बजेटमा घोषणा
www.pokharanews.com · 3 घण्टा अघि

सरकारले पर्यटकीय राजधानी पोखराको सार्वजनिक यातायातमा विद्युतीय बसलाई प्रोत्साहन गर्ने निर्णय गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले काठमाडौँ उपत्यकामा विद्युतीय सार्वजनिक बस, चार्जिङ स्टेसन, ट्राकिङ प्रणाली, स्मार्ट बसपार्कको सुदृढ योजना सहितको स्मार्ट अर्बन मोबिलिटी कार्यक्रम सुरु गर्ने र पोखरामा सार्वजनिक बसलाई विद्युतीय बसले प्रतिस्थापन गर्न ई-मोबिलिटी सेवा सुरु गर्ने बताएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू