संसद्‌मा नेपालीबाहेकका भाषामा पनि दस्तावेज राख्न बोहराको माग

यस स्टोरीको अंश: हर्कराज राईले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन सभामुख अर्यालसँग माग गरे
baahrakhari.com · 2 दिन अघि

रास्वपाका सांसद दीपक बोहोराले संसद्‌मा नेपालीबाहेक अन्य भाषामा पनि दस्तावेज राख्ने व्यवस्थाको माग गरेका छन् । उनले आफूलाई डोटेली भाषामा बोल्न मन लागेको र साथी मनिष झाले मैथिलीमा बोल्दा दस्तावेजीकरण भएको सुनेकोले अबदेखि संसद्‌मा दस्तावेजीकरण गरियोस् भन्ने माग गरेका हुन् । संसद् सचिवालयमा जनशक्ति कम भए सांसद आफैंले संसद्‌मा बुझाउने व्यवस्था गर्न पनि उनले आग्रह गरे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू