भारतमा बीमा दाबी प्रक्रियामा गरिँदै कडाइ, नयाँ नियम ल्याउने तयारी

यस स्टोरीको अंश: बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन आह्वान
insurancekhabar.com · 2 दिन अघि

भारतीय बीमा नियामक आईआरडीएआईले निर्जीवन बीमा कम्पनीहरुलाई बीमा दाबीको सटीक परिभाषा स्थापित गर्न र दाबी भुक्तानी अनुपात मापन गर्ने विधि सबै कम्पनीहरुमा समान हुन अनिवार्य गरेको छ। हाल विभिन्न कम्पनीहरुले आफ्नो सुविधाअनुसार दाबी परिभाषित गर्दा ग्राहकलाई बीमा दाबीको स्पष्ट तस्बिर प्राप्त गर्नबाट रोकिरहेको छ। आईआरडीएआईका पूर्वसदस्य के.के. श्रीनिवासनका अनुसार ग्राहकले आफ्नो काम सकिएको विश्वास गरेपछि मात्र बीमा दाबी समाधान भएको मान्नुपर्छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू