भारतमा बीमा कम्पनीहरुलाई कार्यकारीको तलब प्याकेजलाई ग्राहक केन्द्रित परिणाममा जोड्न निर्देशन

यस स्टोरीको अंश: भारतको सहयोगमा झापा र कैलालीमा विद्यालय भवन निर्माण गरिने
insurancekhabar.com · 1 दिन अघि

भारतीय बीमा नियामक तथा विकास प्राधिकरण (आईआरडीएआई)ले बीमा कम्पनीहरुलाई एमडी, सीईओ र अन्य वरिष्ठ व्यवस्थापन कर्मचारीको तलब प्याकेजलाई ग्राहक केन्द्रित परिणामहरुसँग जोड्न निर्देशन दिएको छ । नयाँ नियमहरु तुरुन्तै लागू हुनेछन् । कार्यसम्पादन प्यारामिटरहरुमा परिवर्तनहरु ग्राहकको विश्वासलाई बलियो बनाउन, पारदर्शिता सुधार गर्न र जबाफदेहीता बढाउने यसको निरन्तर प्रतिबद्धताको अंश भएको नियामकले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू