नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

यस स्टोरीको अंश: नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त, मन्त्रिपरिषद्द्वारा निर्णय
ehimalayatimes.com · 2 दिन अघि

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्यसमेत निर्धारण गर्ने निर्णय गरेको छ । मोटा धानको मूल्य प्रति क्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको मूल्य प्रति क्विन्टल ३ हजार ८६० रुपैयाँ निर्धारण गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू