जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती नेपाल आउँदै, यती एअरलाइन्सको जहाज पुग्यो भारत
▸ यस स्टोरीको अंश: जगद्गुरु शंकराचार्य विधुशेखर भारती नेपाल आइपुगे, यती एयरलाइन्सको चार्टर फ्लाइट प्रयोग
जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती सन्निधानम् ऐतिहासिक धार्मिक विजय यात्रामा सहभागी हुन जेठ ९ गते नेपाल आउने भएका छन् । उनलाई नेपाल ल्याउनका लागि यति एअरलाइन्सको जहाज भारतको मंगलुरु अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›