महालक्ष्मी विकास बैंकको ३२ औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरू सम्पन्न

यस स्टोरीको अंश: महालक्ष्मी विकास बैंकले ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता, स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सम्पन्न गर्‍यो
newsofnepal.com · 4 दिन अघि

महालक्ष्मी विकास बैंकले जेठ ७ गते ३२ औं वर्षमा प्रवेश गरेको अवसरमा जेठ २ गतेदेखि नै ७ गते सम्म वार्षिक उत्सव मनाउने क्रममा विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । वार्षिक कार्यक्रम अन्तर्गत जेठ २ गते बैंकको केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयका कर्मचारीहरुको सहभागितामा वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू