‘छिटो र सुलभ न्याय पाउने व्यवस्था खोजौँ, तर लालटिनलाई राजनीति औजार नबनाऔँ’- सांसद न्यौपाने

यस स्टोरीको अंश: प्रतिनिधिसभा बैठकमा प्रि-बजेट छलफल जारी, अर्थमन्त्रीले जवाफ दिने
prasashan.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले नेपाल बारलाई लालटिनलाई राजनीतिको औजार नबनाउन आग्रह गरेका छन् । नेपाल बारले सर्वोच्च अदालत प्रशासनको कार्यशैलीप्रति कडा आपत्ति जनाउँदै गर्न लागेको प्रदर्शनको विरोधलाई लिएर न्यौपानेले लाल्टिनलाई राजनीति गर्ने औजार नबनाउन आग्रह गरेका हुन् । उनले बारलाई बरु गरिबले न्याय नपाएको मुद्दामा लालटिन बाल्न सुझाव दिएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू