वैदेशिक ऋणमा १ खर्ब ६७ अर्बको अतिरिक्त भार, यस्तो छ सरकारको सुरक्षा योजना

यस स्टोरीको अंश: हानिकारक वस्तुमा कर बढाउनुपर्ने र कर सेवा स्थानीय तहमा विस्तार गर्नुपर्ने सुझाव
www.setopati.com · 3 दिन अघि

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत 'हेजिङ फन्ड' स्थापना गर्ने भएको छ, जसले विदेशी मुद्राको विनिमय दरमा आउने उतारचढावले वैदेशिक ऋणमा पर्ने जोखिम कम गर्नेछ । नेपाली मुद्रा कमजोर बन्दै जाँदा ऋणको भार बढ्दै गएको सन्दर्भमा यो व्यवस्था ल्याउन लागिएको हो । यसले विदेशी मुद्रा महँगिदा सार्वजनिक ऋणको आकार अचानक बढेको देखिने समस्यालाई पनि कम गर्ने अपेक्षा गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू